Kathmandu University News

Notice for Bus fee

isms | 19 April, 2018 12:45

मिति २०७५ बैशाख गते

 

 बस शुल्क बुझाउने सूचना

 

 

विश्वविद्यालयद्वारा सञ्चालित काठमाडौंका विभिन्न रुट हुंदै विश्वविद्यालय धुलिखेलसम्म दैनिक आउन जान बस प्रयोग गर्ने व्याचलर पहिलो, दोश्रो, तेश्रो चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको बस सेवा सेमेष्टर २०७५ बैशाख गतेबाट लागु भएकोले मिति (May 3, 2018) २०७५ बैशाख २० गते भित्रमा दोश्रो किस्ताको बस शुल्क बुझाई सक्नु पर्ने तोकिएको मिति भित्र नवीकरण नगरेमा नियमानुसार विलम्ब शुल्क लाग्ने व्यहोरा सूचित गरिन्छ साथै बस प्रयोग नगर्ने विद्यार्थीहरुले २०७५ बैशाख १५) गते सम्म बस प्रयोग नगर्ने भनि निवेदनका साथ बस पास सहित तोकिएको मिति भित्र सवारी शाखामा आवेदन दिन हुन सूचित गरिन्छ अन्यथा सो बमोजिम नभएको पाईएमा बस इन्चार्जले दिएको रिपोर्टका आधारमा नियमानुसार जरिवाना लाग्ने व्यहोरा समेत सूचित गरिन्छ

 

                                               

 

महेन्द्र कुमार निरौला

अधिकृत

 
Accessible and Valid XHTML 1.0 Strict and CSS
Powered by LifeType - Design by BalearWeb