Kathmandu University News

Tender Notice for Lab Equipment Supply

isms | 25 May, 2018 14:32

काठमाडौं विश्वविद्यालय, School of Arts, Media Studies को लागी Lab Equipment को सामान सप्लाई गर्ने बारेको सूचना
 
यस विश्वविद्यालय, School of Arts, Media Studies हात्तिवन परिसरमा तपशिलमा उल्लेख गरिए अनुसारको Media Lab Equipment को सामान आवश्यक भएकोले इच्छुक फर्महरुले तपशिलमा उल्लेखीत कागजात तथा Specification अनुसार के कति मूल्यमा उपलब्ध गराउन सक्ने हो, सो को शिलबन्दि प्रस्ताव यो सूचना प्रकाशित (२०७५ । ०२ । ११ मा) भएको  मितिले ७ दिन भित्र कार्यालय खुला रहेको कार्यालय समय भित्र आइपुग्ने गरि प्रस्ताव दर्ता गर्न यो सुचना प्रकाशित गरिएको छ ।
 

Specification detailed

S.No

Items

Qtys.

1

Sony Lens 55mm

1

2

Sony alpha A75 II Camera

1

3

Extra Battery

2

4

Metabones Converter

1

5

Refector (one set)

1

6

Tripod (E-Image)

1

7

Memory Card 64 GB

3

8

Zoom H6N recorder

2

9

Microphone (Rode NTG3)

1

10

Boom pole (for mic)

1

11

XLR Cable

1

12

Wireless Microphone (330 LT UHF Dual Channel)

1

13

Zhiyun Crane-2

1

14

Slider 3 feet

1

15

Dyna Core EL 500 D Light Kit

1


रजिष्ट्रार
काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे
 
आवस्यक कागजातहरु:
  • रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि    
  • सामानहरुको (VAT सहित) मूल्य       
  • नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि                                                                 
  • मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक (२०७३ / ७४) को कर चुत्ता गरेको प्रामण पत्रको प्रतिलिपि
  • Authorized Dealership प्रमाणपत्रको प्रतिलिपि ।                                                             

संपर्क
काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे
पो. ब.नं.  ६२५०
फोनः ०११ ४१५१००
फ्याक्सः ०११ ४१५०११
email: procurement@ku.edu.np 
 
 
 
Accessible and Valid XHTML 1.0 Strict and CSS
Powered by LifeType - Design by BalearWeb