Kathmandu University News

Notice for Server and Windows Server Supply

isms | 25 July, 2018 14:55

काठमाडौं विश्वविद्याालयको लागी High End Computer Server & Microsoft Windows Server 2012 or higher सप्लाई गर्ने बारेको सूचना
 
यस विश्वविद्यालयको धुलिखेल स्थित केन्द्रिय कार्यालय अन्तर्गत HR Section को लागि तपशिलमा उल्लेख गरिए(Attached File) अनुसारको Computer Server & Microsoft Windows Server आवश्यक भएकोले इच्छुक फर्महरुले तपशिलमा उल्लेखीत कागजात तथा Specification अनुसार के कति मूल्यमा उपलब्ध गराउन सक्ने हो, सो को शिलबन्दि प्रस्ताव यो सूचना प्रकाशित भएको मितिले ७  दिन भित्र कार्यालय खुला रहेको कार्यालय समय भित्र आइपुग्ने गरि प्रस्ताव दर्ता गर्न यो सुचना प्रकाशित गरिएको छ । 

 
रजिष्ट्रार
काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे
 

(आवस्यक कागजातहरु)
  • रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि
  • सामानहरुको (VAT सहित) मूल्य
  • नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • Authorised Dealership प्रमाणपत्रको प्रतिलिपि
  • मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक ०७४/७५ को कर चुत्ता गरेको प्रामण पत्रको प्रतिलिपि
 
 
संपर्क
काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे
पो. ब.नं.  ६२५०
फोनः ०११ ४१५१००
फ्याक्सः ०११ ४१५०११
email: procurement@ku.edu.np 
 
Technical Specifications
 
 
 
 
 
Accessible and Valid XHTML 1.0 Strict and CSS
Powered by LifeType - Design by BalearWeb