Kathmandu University News

Tender Notice for Lab Equipment Supply

isms | 11 January, 2019 14:30

काठमाडौं विश्वविद्यालय को लागी Lab Equipments सप्लाई गर्ने बारेको सूचना

 

यस विश्वविद्यालयको धुलिखेल परिसरमा तपशिलमा उल्लेख गरिएको Specification अनुसारको Lab Equipment आवश्यक भएकोले इच्छुक फर्महरुले उल्लेखीत Specification अनुसार के कति मूल्यमा उपलब्ध गराउन सक्ने हो, सो को शिलबन्दि प्रस्ताव यो सूचना (२०७५।०९।२७) KU Website मा प्रकाशित भएको मितिले ७  दिन भित्र कार्यालय खुला रहेको कार्यालय समय भित्र आइपुग्ने गरि यो प्रस्ताव दर्ता गर्न सबैमा सूचित गरिएको छ ।

SN

Particulars

(with specification)

Specification/ Code No.

Quantity

1

Poly propylene(PP)  TANK

FOR ELECTROCHEMICAL BATH

 

MADE OF 12 MM

and with Size 2.5"X 1.5"X 1.5"

10

2

PROCESS TANK

MADE OF 12 MM PP WITH COPPER PIPE FITTING

and with Size 2.5"X 1.5"X 1.5"

4

3

RECTIFIER

-200 Ampere, 12 VOLT

-AIR COOLED TYPE WITH MOTORIZED

DIMMERIZED]

1

4

Nickel Anode (Electrode)

-with Size 4"X 12"

 

-Total expected weight 24 kg

1

 

रजिष्ट्रार

काठमाडौं विश्वविद्याालयधुलिखेलकाभ्रे

 (आवस्यक कागजातहरु)

·         रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि

·         सामानहरुको (VAT सहितमूल्य

·         नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

·         Authorized  प्रमाणपत्रको प्रतिलिपि

·         मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक ०७४/७५ को कर चुत्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

संपर्क

काठमाडौं विश्वविद्याालयधुलिखेलकाभ्रे
पो
.नं.  ६२५०
फोनः
 ०११ ४१५१०१
फ्याक्सः
 ०११ ४१५००
email: procurement@ku.edu.np

 

 

 
Accessible and Valid XHTML 1.0 Strict and CSS
Powered by LifeType - Design by BalearWeb